image
image

काठमाडाैं उपत्यकामा थपिए २२६ काेराेना संक्रमित

काठमाडौँ, २, फागुन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप २२६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमितमध्ये काठमाडौंमा १८१, भक्तपुरमा १५ र ललितपुरमा ३० जना रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टा देशभर ७४७ संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

यही अवधिमा २ हजार ३१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।