image
image

नेप्सेमा भारी गिरावट 

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  साताको पहिलो दिन आइतबार भारी गिरावट आएकोे छ । बिहिबार पनि नेप्से ४४.९४ अंकले घटेर दुई हजार पाँच सय ५४ दशमलब १३ विन्दुमा पुगेको थियो ।       

नेप्सेका अनुसार आज ७९.७४ अंकले नेप्से घटेर दुई हजार चार सय ७४ दशमलब ३९ विन्दुमा पुगेको छ भने ८ अर्ब ३५ करोड ५२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये होटल एण्ड टुरिजम बाहेक अन्य सबै समूह राताम्मे भएका छन।

आज शेयर बजार राताम्मे भएपनि चन्द्रागिरी हिल्सको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।