चन्द्रागिरी हिल्सको शेयर ९.८१ प्रतिशत बढ्यो
काठमाडौं । साताको पहिलो दिन आइतबार चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ ।
नेप्सेका अनुसार यस कम्पनीको शेयरमूल्य ९ दशमलव ८१ प्रतिशतले बढेको हो ।
त्यस्तै कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४ रुपैयाँले बढेर अन्तिम मूल्य ४१४ रुपैयाँ पुगेको हो ।