image
image

पाँच महिनामा सात अर्ब विदेशी लगानी भित्रियो 

काठमाडौँ २९ पुस। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सात अर्ब रुपैयाँ बराबरको विदेशी लगानी नेपालमा भित्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ७ अर्ब ६ करोड ५४ लाख रुपैयाँ बराबरको विदेशी लगानी आएको छ। 

यो गत वर्षको तुलनामा ५७ प्रतिशत धेरै हो। गत वर्षको यही अवधिमा ४ अर्ब ५० करोड विदेशी लगानी आएको थियो। गत वर्ष ३१ प्रतिशतले घटेको थियो। गत वर्ष न्यून विदेशी लगानी आएकाले यो वर्ष वृद्धिदर धेरै देखिएको हो। 

गत वर्ष १९ अर्ब ५१ करोड विदेशी लगानी भित्रिएको थियो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।