image
image

बढ्यो अमेरिकी डलरको भाउ , हेर्नुहोस् विभिन्न मुलुकको विनिमय दर 

काठमाडौँ १५ फागुन ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७  रुपैंया २५ पैसा र बिक्रीदर ११७ रुपैंया ८५ पैसा रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १४२  रुपैयाँ १९ पैसा र बिक्रीदर १४२  रुपैयाँ ९२  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६३  रुपैयाँ ४६  पैसा र बिक्रीदर १६४  रुपैयाँ २९ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९५  पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२  रुपैयाँ ३६ पैसा रहेको छ । 

त्यस्तै साउदी रियाल १ को खरिददर ३१  रुपैंया २६  पैसा र बिक्रीदर ३१ रुपैंया ४२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :
 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 117.25 117.85
EUR (European Euro) 1 142.19 142.92
GBP (UK Pound Sterling) 1 163.46 164.29
CHF (Swiss Franc) 1 129.66 130.32
AUD (Australian Dollar) 1 91.59 92.06
CAD (Canadian Dollar) 1 92.89 93.37
SGD (Singapore Dollar) 1 88.27 88.72
JPY (Japanese Yen) 10 11.02 11.08
CNY (Chinese Yuan) 1 18.14 18.23
SAR (Saudi Arabian Riyal) 1 31.26 31.42
QAR (Qatari Riyal) 1 32.20 32.36
THB (Thai Baht) 1 3.86 3.88
AED (UAE Dirham) 1 31.92 32.08
MYR (Malaysian Ringgit) 1 28.95 29.10
KRW (South Korean Won) 100 10.42 10.47
SEK (Swedish Kroner) 1 14.07 14.14
DKK (Danish Kroner) 1 19.12 19.22
HKD (Hong Kong Dollar) 1 15.11 15.19
KWD (Kuwaity Dinar) 1 387.18 389.16
BHD (Bahrain Dinar) 1 310.95 312.54
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।