युनिभर्सल पावरको वित्तीय विवरण सार्वजनिक, कतिले घट्यो नाफा ?
काठमाडौँ १४ फागुन- युनिभर्सल पावर कम्पनिले लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्म १ करोड ६३ लाख ३९ हजाररुपैंया बराबरको नाफा कमाएको छ । तर गत बर्षको तुलनामा यो ४६ परतिशत घटी हो ।
गत आवको सोही अवधीसम्म कम्पनीले ३ करोड २ लाख ८० हजार कमाएको उक्त कम्पनिले हालसम्म विद्युत् उत्पादन शुरु गरको छैन । उक्त कम्पनीले अन्य शिर्षकमा यस वर्ष २ करोड ४२ लाख ९७ हजार रुपैंया बराबरको आम्दानी गरेको छ । यो वर्षको सोही अवधीसम्म कम्पनीको आम्दानी ४ करोड ५० लाख २४ हजार रुपैंया बराबर रहेको थियो ।
यस्तै कम्पनीको दिर्घकालिन ऋण रकम यस अवधिसम्म १ अर्ब २९ करोड ८५ लाख ९८ हजार रुपैंया बराबर रहेको छ । गत वर्षभन्दा यस वर्ष ऋण रकम १३ दशमलव ८६ प्रतिशत बढी रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले दिर्घकालको लागि १ अर्ब १४ करोड ४ लाख ७९ हजार कर्जा लिएको थियो । दोस्रो त्रैमाससम्म वार्षिक प्रतिशेयर आम्दानी रु. १.५६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०५.६१ रहेको विवरनमा उल्लेख छ ।