image
image

निरन्तर घट्दै सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ १४  फागुन- आज (शुक्रबार) पनि सुनको मूल्यमा गिरावट आएको छ ।  हिजो विहिबार ५ सय रुपैयाले घटेको  सुनको  मूल्य आज  ५०० रुपैयाले नै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

हिजो  ८९ हजरा ३ सय रुपैयाँमा कारोबार  भइरहेको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले घटेर ८८  हजरा ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि ५ सय रुपैयाँले गिरावट आएको छ ।  आज तेजावी सुन ८८ हजार ३ सय ५० रुपैयामा कारोबार भइरहेको छ ।  

चाँदीको मूल्य:
  
हिजो वृद्धि भएको चाँदीको मुल्यमा आज गिरावट आएको छ ।त्यस्तै आज तोलेमा २० रुपैयाँले घटेर चाँदी १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।