image
image

बढ्यो अमेरिकी डलर सहित अन्य मुद्राको भाउ, हेर्नुहोस् आजको विनिमयदर

काठमाडौँ १४  फागुन ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैंया ५७  पैसा र बिक्रीदर ११६ रुपैंया १७ पैसा रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ २६ पैसा र बिक्रीदर १४२  रुपैयाँ ०१  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६४  रुपैयाँ ६४पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा रहेको छ । 

त्यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैंया ८१ पैसा र बिक्रीदर ३० रुपैंया ९७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :


 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 115.57 116.17
EUR (European Euro) 1 141.27 142.01
GBP (UK Pound Sterling) 1 163.69 164.54
CHF (Swiss Franc) 1 127.45 128.11
AUD (Australian Dollar) 1 92.36 92.84
CAD (Canadian Dollar) 1 92.61 93.09
SGD (Singapore Dollar) 1 87.74 88.19
JPY (Japanese Yen) 10 10.89 10.95
CNY (Chinese Yuan) 1 17.92 18.01
SAR (Saudi Arabian Riyal) 1 30.81 30.97
QAR (Qatari Riyal) 1 31.73 31.90
THB (Thai Baht) 1 3.84 3.86
AED (UAE Dirham) 1 31.46 31.63
MYR (Malaysian Ringgit) 1 28.61 28.76
KRW (South Korean Won) 100 10.43 10.48
SEK (Swedish Kroner) 1 14.06 14.13
DKK (Danish Kroner) 1 19.00 19.10
HKD (Hong Kong Dollar) 1 14.91 14.98
KWD (Kuwaity Dinar) 1 382.07 384.06
BHD (Bahrain Dinar) 1 306.53 308.12
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।