नेप्सेमा दुई बैंकले शेयर सुचिकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवार मेगा बैंक र कृषि विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
मेगाको १० प्रतिशत बोनस शेयर वापतको १ करोड ३३ लाख २२ हजार ६९५ दशमलव ४१६० कित्ता र कृषि विकास बैंकको १५ प्रतिशत बोनस शेयर वापतको १ करोड ४३ लाख ३४ हजार ६९१ दशमलव ०४६४ कित्ता शेयर सूचीकृत भएको हो ।
आइतवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।