image
image

सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी निरीक्षक सहित दुई जना पक्राउ

काठमाडौँ । सेवाग्राहीसँग घुस लिएको आरोपमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सहित दुई जना पक्राउ परेका छन् । 

रुपन्देहीको गैडहवा–३ लोन्डिहवास्थित सशस्त्र प्रहरी कार्यालयका प्रमुखसमेत रहेका प्रहरी निरीक्षक दधिराम पौडेल र प्रहरी नायब निरीक्षक राजेश पासी पक्राउ परेका हुन् ।

फर्निचर उद्योग सञ्चालनका लागि सजिलो गराइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।