विनियोजन भन्दा खर्च कम, कुन मन्त्रालयले कति खर्च गर्न सक्यो ? हेर्नुहोस्
काठमाडौँ १३ फागुन- सरकारले यो आर्थिक वर्ष २०७७/७८ को छ महिनासम्मको खर्च गरेको विवरण सर्वार्जनिक गरेको छ । विवरण अनुसार विनियोजित रकम भन्दा कम रकम खर्च भएको देखिएको छ । प्रत्येक मन्त्रालयको छुटयाएको बजेट खर्च गर्न नसक्दा विकासका कृयाकलाप प्रभावित देखिन्छन् ।
कोरोना महामारीले थलिएको अर्थतन्त्र उकास्न बजेटले सम्बोधन गरेको भएपनि आफ्नै पैसा मन्त्रालयले खर्चन नसक्दा आयोजना तथा कार्यक्रमहरु प्रभावित छन् । मुलुकको अर्थतन्त्र चलायमान बनाउने अर्थ मन्त्रालयको आफ्नै बजेट ३४ अर्ब ५५ करोड ७० लाख रुपैयाँ विनियोजन भएकोमा जम्मा ५ अर्ब २४ करोड १६ लाख खर्चेको देखिन्छ । यो विनियोजित बजेटको जम्मा १५.१७ प्रतिशत मात्र हो । अब बाँकी झण्डै ८५ प्रतिशत बजेट बाँकी छ महिनामा कसरी खर्चने भन्ने ठोस आधार मन्त्रालयले दिन सकेको छैन ।
अर्थमन्त्रालायको विवरण अनुसार खर्च रक्षा मन्त्रालय रु ५० अर्ब २५ करोड ८६ लाख विनियोजित बजेटमा ६ महिना भित्र रु. २२ अर्ब ७३ करोड ९८ लाख खर्चिसकेको स्थिति छ । अर्थ मन्त्रालयमा रु ३४ अर्व ५५ करोड ७० लाख विनियोजन भएकोमा रु. ५ अर्ब २४ करोड १६ लाख अथाएत् १५ . १७ प्रतिशत खर्च भएको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रु १० अर्ब १८ करोड ६४ लाख विनियोजन भएकोमा रु. १ अर्ब ७९ करोड ८२ लाख अर्थात १७.६५ प्रतिशत खर्च भएको छ ।
यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रु. २९ अर्ब ३२ करोड ७६ लाख विनियोज भएकोमा रु. ८ अर्ब २१ करोड ९७ लाख अर्थात २८.०३ प्रतिशत खर्च भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायमा रु. ८ अर्ब २२ करोड ६९ लाख विनियोजन भएको मारु. १ अर्ब ९७ करोड ७५ लाख अर्थात् २४ .०४ प्रतिशत खर्च भएको छ वन तथा वातावरण मन्त्रालयकामा रु. १२ अर्ब ५७ करोड १८ लाख विनियोजन भएको मा रु. ३ अर्ब ५९ लाख अर्थात २३.९१ प्रतिशत खर्च भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रु. ८ अर्ब ३९ करोड ४० लाख विनियोन भएकोमा रु. १. अर्ब २ करोड ७२ लाख अर्थात् १२.२४ प्रतिशत खर्च भएको छ । वन तथा वातावरण मन्त्रालयकामा रु. १२ अर्ब ५७ करोड १८ लाख विनियोजन भएको मा रु. ३ अर्ब ५९ लाख अर्थात २३.९१ प्रतिशत खर्च भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मान्त्रालयमा रु. ५ अर्ब ६६ कराड २८ लाख विनयोन भएको मा रु १ अर्ब ६५ करोड ४२ लाख अर्थात् २९.२१ प्रतिशत र रु. ५ अर्ब ६६ कराड २८ लाख विनयोन भएको मा रु १ अर्ब ६५ करोड ४२ लाख अर्थात् २९.२१ प्रतिशत खर्च भएको छ ।
त्यस्तै उर्जा, लश्रोत तथा सिँचाईइ मन्त्रालयमा रु ४१ अर्ब ५१ करोड २९ लाख विनियोजन भएको मा रु. ५ अर्ब ७८ करोड ८७ लाख अर्थात १३.९४ प्रतिशत खर्च भएको छ । सञ्चार तथा सुना प्रविधि मन्त्रालयमा रु.७ अर्ब १३ करोड ४२ लाख विनियोजन भएको मा रु. २ अर्ब ६ करोड ३ लाख अर्थात् २८.८८ प्रतिशतले खर्च भएको छ ।
यसरी हरेक मन्त्रालयले आफूले विनियोजित बजेट खर्च गर्न नसक्नुका विविध कारणहरु देखाएपनि विगतका बर्षहरुमा जस्तै खर्च गर्न नसक्ने रोग सबैमा देखिन्छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा रु. ५५ अर्ब ८६ करोड ८९ लाख विनियोजन भएकोमा रु. १९ अर्ब ३१ करोड १९ लाख आर्थत ३४.५७ प्रतिशत खर्च भएको छ ।
खानेपानी मन्त्रालयमा रु. २८ अर्ब ८ करोड १० लाख विनियोजन भएको मा रु. २ अर्ब ५४ करोड १६ लाख अर्थात ९. ०५ प्रतिशत खर्च भएको छ ।
महिला तथा बालबालिका तथा जष्ठ नागरिक मन्त्रलायमा रु. ८५ कारेड ८९ लाख विनियोजन भएको मा रु.१३ करोड ९८ लाख अर्थात १६.२७ प्रतिशत खर्च भएको छ । पूर्व तयारी विना प्रस्ताव भएका कार्यक्रमहरु कायन्वन हुन नसक्दा खर्च कम भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा रु.१ अर्ब ८३ करोड ९५ लाख विनियोजन भएकोमा रु. ३६ करोड ४५ लाख अर्थात् १९.८२ प्रतिशत खचृ भएको छ । स्थानीय तहमा खलकुद ग्राम निर्माणका लागि विनियोजित रकम समयमै बाँडफाँट नभउको कारण खर्च कम भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रु. ४ अर्ब २८ करोड ८५ लाख विनयोजन भएकोमा १ अर्ब ३५ करोड ७८ लाख अर्थात ३१. ६६ प्रतिशत खर्च भएको छ ।
रक्षा मन्त्रालयमा रु ५० अर्ब २५ करोड ८६ लाख विनियोजन भएकोमा रु. २२ अर्ब ७३ करोड ९८ लाख अर्थात् ४५.२५ प्रतिशत खर्च भएको छ ।
कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा रु. ४७ लाख विनियोजन भएकोमा रु. ११ करोड अर्थात २२.९९ प्रतिशत खर्च भएको छ ।
परराष्ट्र मन्त्रालयमा रु. ६ अर्ब २८ करोड ९८ लाख विनियोजन भएकोमा रु. २ अर्ब ७० करोड ८१ लाख अर्थात् ४३. ०६ प्रतिशत खर्च भएको छ ।
भोतिक पूर्वाधार तथा यातायता मन्त्रलायमा रु. १ खर्ब ३४ अर्ब २९ करोड ४४ लाख विनियोजन भएको मा रु. २५ अर्ब २७ करोड २२ लाख आर्थत १८. ८२ प्रतिशत खर्च भएको छ ।
शहरी विकास मन्त्रालयमा रु ३२ अर्ब २० करोड ६१ लाख विनियोजन भएकामा रु. ७ अर्ब ६० करोड १७ लाख अर्थात् २३.६० प्रतिशत खर्च भको छ भने राष्ट्रिय पुननिर्माण प्राधिकरणमा रु. ५५ अर्ब विनियोजन भएकोमा रु. १४ अर्ब २ करोड ९१ लाख आर्थत् २५.५१ प्रतिशत खर्च भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रु. ६० अर्ब ६७ करोड ८८ लाख विनियोजन भएकोमा रु.११ अर्ब २२ करोड ५० लाख अर्थात १८.५ प्रतिशत खर्च भएको छ ।