image
image

प्रि ओपनमा २३ अंकले बढ्यो नेप्से

काठमाडौँ १३ फागुन- कारोबारको अन्तिम दिन आज नेप्से प्रि ओपन सेसनमा नेप्से परिसूचक २३.६३ को विन्दुले बढेको छ ।  

यो सेसनमा परिसूचक २६ सय २२.७१ को विन्दुमा पुगेको छ । 

उक्त सेसनमा कारोबारमा आएका कम्पनीहरु मध्य ३३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य बढेको छ । 

यस सेसनमा निफ्राको ५५० रुपैयाँमा ४३ लाख कित्ता शेयर खरिद बिक्री भएको छ । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।