image
image

घट्यो पाउण्डको भाउ, अमेरिकी डलर सहित अन्य मुद्राको कति छ भाउ ?

काठमाडौँ १३ फागुन ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैंया १५ पैसा र बिक्रीदर ११६ रुपैंया ०२ पैसा रहेको छ ।  


यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६ रुपैयाँ २३  पैसा र बिक्रीदर १६४  रुपैयाँ ०८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा रहेको छ । 

त्यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैंया ७७ पैसा र बिक्रीदर ३० रुपैंया ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :

 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 115.42 116.02
EUR (European Euro) 1 140.26 140.99
GBP (UK Pound Sterling) 1 163.23 164.08
CHF (Swiss Franc) 1 127.31 127.97
AUD (Australian Dollar) 1 91.34 91.82
CAD (Canadian Dollar) 1 91.79 92.27
SGD (Singapore Dollar) 1 87.39 87.84
JPY (Japanese Yen) 10 10.91 10.97
CNY (Chinese Yuan) 1 17.89 17.99
SAR (Saudi Arabian Riyal) 1 30.77 30.93
QAR (Qatari Riyal) 1 31.70 31.86
THB (Thai Baht) 1 3.84 3.86
AED (UAE Dirham) 1 31.42 31.59
MYR (Malaysian Ringgit) 1 28.55 28.70
KRW (South Korean Won) 100 10.41 10.47
SEK (Swedish Kroner) 1 13.90 13.97
DKK (Danish Kroner) 1 18.86 18.96
HKD (Hong Kong Dollar) 1 14.88 14.96
KWD (Kuwaity Dinar) 1 381.58 383.56
BHD (Bahrain Dinar) 1 306.11 307.70
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।