image
image

नेप्सेमा दुई कम्पनीको शेयर सुचिकृत 

काठमाडौं । नेप्सेमा मंगलबार दुई कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा आइसीएफसी फाइनान्स कम्पनी र स्पर्श लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूर्चीकृत भएको हो ।  

नेप्सेका अनुसार आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडको ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बोनस शेयर र  स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बोनस शेयर सूचिकृत भएको हो । 

आईसीएफसी कम्पनीले यो बोनस शेयर गत पुस २९ गते सम्पन्न १७औं वार्षिक साधारणसभाबाट पारित गराएको थियो । उक्त सभाबाट पारित कर समेतको ४ दशमलव ५ प्रतिशत नगद लाभांश भने पुस २९ गतेदेखि नै जम्मा गर्न सुरु गरेको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।