image
image

प्राइम कमर्शियल बैंकले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने 

काठमाडौँ । प्राइम कमर्शियल बैंकले फागुन १९ गतेदेखि ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब ५० करोड रकम बराबरको ३५ लाख कित्ता शेयरजारी गर्न लागेको हो ।

बैंकले जारी गर्न लागेको ऋणपत्र मध्य १ अर्ब ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि, २अर्ब १० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजी तवरबाट बिक्री हुने बताइएको छ ।

उक्त ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।उक्त ऋणपत्रमा छिटोमा फागुन २३ र ढिलोमा आवेदनमा चैत्र ४ गतेसम्म आवेदन दिन सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।