image
image

आज सबैको कारोबार घट्यो: नेप्से

काठमाडौं११ फागुन । मंगलवार शेयर बजारमा सबै समूहका शेयर कारोबारमा गिरावट आएको छ ।


यो समाचार समाचार तयार पार्दासम्म(१२ः५५ बजे) ८४.२४ अंकले गिरावट आएको छ । यस अवधीमा सबै समूहका कारोबारमा गिरावट आएको छ । यस अवधीमा ४६ हजार ४ सय २१ व्टा कारोबार भएका छन् ।

त्यस्तै,४ अर्ब ६५ करोड १५ लाख ८१ ह्जार ४ सय २३ रुपैयाँ बराबरका ८८ लाख ३१ ह्जार ३ सय ७ कित्ता शेयर किनबेच भएका छन् ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।