image

घरेलु उद्योग क्षेत्रको लगानीमा फड्को

घरेलु उद्योग क्षेत्रको लगानीमा फड्को

काठमाडौँ १४ मङ्सिर । कोरोना कहरले ठूला उद्योग र अर्थतन्त्रमा असर परेर  विभिन्न क्षेत्र सुस्ताएका बेलाघरेलु उद्योग क्षेत्रको लगानीले भने   फड्को  मरेको छ । समन्या समयमा ३ देखि ४ हजारको संख्यामा थपिने साना तथा लघु घरेलु उद्योग महामारीमा पनि  झन्डै ३५ हजारले थपिएको उद्योग विभागले जनाएको छ । 

आर्थिक वर्ष २०७७/७८ को गत असार मसान्तसम्म देशभर यस्ता साना लगानीका उद्योगको संख्या ५ लाख २२ हजार ७ सय ३३ पुगेको छ । एक आर्थिक वर्षमा मात्रै नेपालमा ८३ हजार ३ सय ८६ वटा यस्ता नयाँ उद्योग विभागमा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा दर्ता हुन आएका लघु, घरेलु र साना उद्योगको संख्या हालसम्मकै धेरै हो । गत आर्थिक वर्षको मात्रै तथ्यांक हेर्ने हो भने झन्डै ९० हजार नयाँ उद्यमीले यस्तो क्षेत्रमा एक वर्षमा करिब २ खर्ब रुपैयाँ लगानी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
Vioutv

real viagra pills - <a href="https://bestusasild.com/">order sildenafil 100mg generic</a> viagra for men

Vvlmnw

buy levofloxacin 250mg for sale - <a href="https://dutasterider.com/">dutasteride price</a> buy generic tadalafil 40mg

Xhoxgk

buy losartan 25mg generic - <a href="https://esomeprazolen.com/">esomeprazole online</a> promethazine cost

प्रतिक्रिया दिनुहोस्

तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

सम्बन्धित समाचार

यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।