image
image

ह्वातै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो  ?

काठमाडौँ ११ फागुन- गत हप्ता ओरालो लागेको सुनको मूल्य यो हप्ता मूल्य बढ्ने क्रम जारी रहेको छ । हिजो सोमबार प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ कारोबार भइरहेको सुनको मूल्य आज तोलामा ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज छापावाला सुन ९० हजार १०० मा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ११ सय रुपैयाँले नै बढेर ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


चाँदीको मूल्य :

हिजो तोलामा ५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँले कारोबार भइरहेको चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।