image
image

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनियम दर यस्तो छ

काठमाडौँ १२ फागुन ।  नेपाल राष्ट्र बैंकले फागुन १० गतेका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैंया ७२पैसा र बिक्रीदर ११६ रुपैंया ३२ पैसा रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ २४ पैसा र बिक्रीदर १४० रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २७  पैसा र बिक्रीदर १६३ रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६३सा र बिक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेको छ ।

विस्तृतमा तलको तालिकामा हेर्नुहोस :
 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 115.72 116.32
EUR (European Euro) 1 140.24 140.96
GBP (UK Pound Sterling) 1 162.27 163.12
CHF (Swiss Franc) 1 128.68 129.35
AUD (Australian Dollar) 1 91.15 91.63
CAD (Canadian Dollar) 1 91.60 92.08
SGD (Singapore Dollar) 1 87.46 87.92
JPY (Japanese Yen) 10 10.96 11.01
CNY (Chinese Yuan) 1 17.90 18.00
SAR (Saudi Arabian Riyal) 1 30.85 31.01
QAR (Qatari Riyal) 1 31.78 31.95
THB (Thai Baht) 1 3.85 3.87
AED (UAE Dirham) 1 31.50 31.67
MYR (Malaysian Ringgit) 1 28.63 28.77
KRW (South Korean Won) 100 10.41 10.46
SEK (Swedish Kroner) 1 13.98 14.05
DKK (Danish Kroner) 1 18.86 18.96
HKD (Hong Kong Dollar) 1 14.92 15.00
KWD (Kuwaity Dinar) 1 382.25 384.24
BHD (Bahrain Dinar) 1 306.92 308.51
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।