दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार ) दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ३.६६ अंकले बढेर दुई हजार छ सय ४० दशमलब ३४ विन्दुमा पुगेको थियो।
नेप्सेका अनुसार आज ३२.६७ अंकले नेप्से घटेर दुई हजार छ सय ७ दशमलब ६७ विन्दुमा पुगेको छ भने ८ अर्ब ४० करोड ६३ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये २ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।