आज सुनको मूल्य स्थिर, हेर्नुहोस् कतिमा हुदैछ कारोबार
काठमाडौँ १० फागुन- हिजो साताको पहिलो दिन आइतबार प्रतितोला ८ सय रुपैंयाले बढेको सुनको मूल्य आज स्थिर रहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाला सुन तोलामा ९९ हजारमा कारोबार भइरहेको छ । त्यसतै तेजावी सुनको मूल्य पनि आज स्थिर रहेको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ कारोबार भइरहेको छ ।
चाँदीको मूल्य : हिजो प्रतितोला २५ रूपैयाँ बढेर १ हजार ३ सय ३० रूपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेर आज १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।