ग्लोबल आईएमई बैंकबाट ट्राफिक जरिवाना भुक्तानी सुरु
काठमाडौँ । ग्लोबल आइएमई बैंकले चितवन जिल्लाको ट्राफिक जरिवाना वापत बुझाउनुपर्ने रकम बैंकिङ प्रणालीबाट भुक्तानी सुरु गरेको छ ।
ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीचको समझदारीअनुरुप जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिवाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ ।
चितवनमा आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामाले उक्त सेवा सुरु गरे । बैंकले हाल २ सय ७० शाखा, २ सय ४२ एटीएम, ४७ राजस्व संकलन एवं एक्सटेन्सन काउन्टर, २ सय ४५ शाखारहितमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।