नेप्सेमा थपियो ३ कम्पनीको शेयर, कुनको कति ?
काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा रिडी हाइड्रोपावर, अपि पावर र सानिमा माइ हाइड्रोपावर कम्पनीको शेयर सूचीकृत भएको हो ।
कुन कम्पनीको कति ?
रिडी हाइड्रोपावर
आइतबार रिडी हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको २ लाख ७८ हजार ८३७ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीको शेयर कारोबार सोमबारदेखि हुने छ ।
अपि पावर
अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर आइतवार सूचीकृत भएको छ । सोमवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।