image
image

निफ्राको शेयरमूल्य आज पनि सर्वाधिक बढ्यो 

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमुल्य सर्वाधिक बढेको छ । 

कारोबार शुरु भएको केहि बेरमै निफ्रा ९ दशमलव ८९ प्रतिशतले बढेको छ । यो दिन प्रतिकित्ता ५४ का दरले बढेर कम्पनीको शेयरमूल्य ६०० पुगेको हो ।  

कारोबार खुला भएको पहिलो दिन देखिनै यस कम्पनीको शेयरमूल्य निरन्तर सर्किट लेभलमा बढ्दै आएको हो । 

बजार खुला भएको पाँच मिनेटमै कम्पनीको रू. ८ करोड ८६ लाख १९ हजार बराबरको शेयर कारोबार भएको हो । 

सर्वाधिक रकमको कारोबारसँगै यो दिन कम्पनीको शेयरमूल्य पनि सर्वाधिक बढेको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।