आज बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैंयाले बढेको छ ।
शुकर्बार प्रतितोला ८८ हजार २ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैंयाले बढेर प्रतितोला ८९ हजार रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैंयामा कारोबार भएको छ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँ बढेर १ हजार ३ सय ३० रूपैयाँ पुगेको महासंघले जनाएको छ।