image
image

सिक्स जी को तयारीमा एप्पल

काठमाडौँ ७ फागुन- विश्वमा आफ्नो छुटै अस्तित्व कायम गर्न सफल एप्प्ल्ले फाइभजीपछि सिक्स जी को तयारीमा रहेको बताएको छ । विश्वभर फाएव जी को विस्तार भईरहेको बेला एप्पलले भने सिक्स जिको तयारी थालेको हो ।
                          

बुमबर्गको एक रिपोर्टअनुसार एप्पलले वायरलेस रिसर्च सिस्टम इन्जिनियरका लागि जागीर समेत खुलाएको छ ।छनोटमा परेका इन्जिनियरले सिक्सजी नेटवर्कबारे अनुसन्धान र डिजाइन गर्नेछन् । एप्पलले छिट्टै नै सिक्सजी सेवाको तयारी थाल्ने ठानिएको छ ।

यसअघि एप्पलले  फाइभी प्रविधिसहितको आइफोन सार्वजनिक गरिसकेको छ । गतवर्ष आइफोन १२ मा क्वान्टम मोडमको फाइभजी सहितको आइफोन सार्वजनिक गरेको थियो ।पछिल्लो रिपोर्टअनुसार एप्पलले फाइभजी तथा सिक्सजी प्रविधिका लागि आफ्नै मोडियमको पनि विकास गरिरहेको छ ।

यस्तै नयाँ फिचर विकासमा लागेको कारण एप्पल विश्वमा उत्कृष्ट कम्पनि हुन सफल भइरहेको छ ।
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।