चैतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टामात्र खुल्ने
काठमाडौँ ७ फागुन - अब चैतदेखि त्रिभुवन अन्त राष्ट्रिय विमानस्थल १८ घण्टा मात्रै खुल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आउदो चैत देखि सो निर्णय लागु हुने बताएका छन् ।
लामो समयको बन्दा बन्दि पछि खुलेको विमानस्थलमा दिउँसोको समयमा नै खाली हुने भएको कारण अब १८ घण्टा मात्रै संचालन गरेर लागत घटाउन प्राधिकरणले उक्त निर्णय लिएको हो ।
गत २०७५ जेठ देखि २१ घण्टा संचालनमा आएको विमानस्थल अबदेखि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्ममात्र खुला हुने छ। यो निर्णयपछि राति १२ बजेपछि उडान गर्दै आएका नेपाल एयरलाइन्स, जजिरा एयरवेज, एयर अरेबिया र कतार एयरवेजलाई उडान तालिका व्यवस्थापन गर्न पत्राचार गरिसकिएको तिवारीले जानकारी दिए।