image
image

यस्तो छ फागुन ७ गतेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ०७ फागुन ।  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैंया ९५ पैसा र बिक्रीदर ११६ रुपैंया ५५ पैसा रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४० रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ४५  पैसा र बिक्रीदर १६२ रुपैयाँ २८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६९ पैसा र बिक्रीदर २८ रुपैयाँ ८३ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१  पैसा रहेको छ । 

त्यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैंया ९१ पैसा र बिक्रीदर ३१ रुपैंया ०७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :
 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 115.95 116.55
EUR (European Euro) 1 139.89 140.62
GBP (UK Pound Sterling) 1 161.45 162.28
CHF (Swiss Franc) 1 129.16 129.83
AUD (Australian Dollar) 1 90.11 90.58
CAD (Canadian Dollar) 1 91.39 91.87
SGD (Singapore Dollar) 1 87.33 87.78
JPY (Japanese Yen) 10 10.96 11.02
CNY (Chinese Yuan) 1 17.92 18.02
SAR (Saudi Arabian Riyal) 1 30.91 31.07
QAR (Qatari Riyal) 1 31.84 32.01
THB (Thai Baht) 1 3.86 3.88
AED (UAE Dirham) 1 31.57 31.73
MYR (Malaysian Ringgit) 1 28.69 28.83
KRW (South Korean Won) 100 10.47 10.53
SEK (Swedish Kroner) 1 13.92 13.99
DKK (Danish Kroner) 1 18.81 18.91
HKD (Hong Kong Dollar) 1 14.96 15.03
KWD (Kuwaity Dinar) 1 383.07 385.05
BHD (Bahrain Dinar) 1 307.52 309.11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।