image
image

डिप्रोक्स लघुवित्तको २३ हजार शेयर बिक्रिमा

काठमाडौं, ६ फागुन । डिप्रोक्स लघुवित्तले शेयरधनीको नाममा भएको संस्थापक शेयर विक्रि गर्ने भएको छ । लघुवित्तले लिलामी मार्फत शेयरधनी देवेन्द्र प्रताप शाहको नाममा रहेको २३ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।



उक्त शेयरमा इच्छुक व्यक्तिहरुले फागुन ५ बाट २३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलबाट आवेदनको फारम लिन सक्ने व्यवस्था गरेको छ । शेयरको न्युनतम १०१ रुपैयाँ न्युनतम मुल्य तोकिएको हुँदा सो भन्दा बढी मुल्य अंकित गरेर आवेदन दिनपर्ने बिक्रि तथा प्रबन्धक क्यापिटलले जनाएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।