image
image

आज पनि सर्वाधिक बढ्यो निफ्राको सेयरमूल्य 

काठमाडौं । बिहीवार पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमुल्य सर्वाधिक ९ दशमलव ८६ प्रतिशतले बढेको छ । 

यो दिन प्रतिकित्ता रू. ४९ का दरले बढेर कम्पनीको सेयरमूल्य रू. ५४६ पुगेको हो । 

कारोबार खुला भएको पहिलो दिन आइतवारदेखि नै कम्पनीको सेयरमूल्य निरन्तर सर्किट लेभलमा बढ्दै आएको हो । 

करोबारको २५ मिनेटको अवधिसम्म कम्पनीको ११ लाख ६२ हजार ३४५ कित्ता शेयर खरिद माग रहेको छ । यो अवधिसम्म विक्री कर्ता भने देखिएको छैन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।