ह्वतै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
हप्ताको सुरुवाती २ दिन अोरालो लागेको सुनको मूल्य तीन दिन देखि बढिरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार जम्मा रू ५०० ले बढेको सुनको मूल्य आज रू ६०० का दरले बढेर छापावाला सुन रु ९३१०० मा कारोबार भईरहेको छ । त्यसै गरि आज तेजाबी सुनको मूल्य रू ९२६०० पुगेको छ ।
चाँदीको मूल्य :
सुनको मूल्य बढेसंगै चाँदीको मूल्य पनि बढ्दो नै छ। आज चाँदीको मूल्य रू १५ ले बढेर १२७५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।