image
image

समाचार

December 15, 2021

रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

काठमाडौँ १ पौष । रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेका रिजालले सामाजिक...

December 15, 2021

नेपालमा अब उच्चस्तरको इन्टरनेट सेवा

काठमाडौँ १ पौष। नेपालमा पनि अब विश्वका अन्य मुलुकहरुको भन्दा पनि उच्चस्तरको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नेपालको...

December 15, 2021

यूएईको दुबई सरकार बन्यो विश्वकै पहिलो ‘पेपरलेस’ सरकार 

काठमाडौँ, १, पुस । यूनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई राज्य विश्वमै पहिलो पेपरलेस (कागजविहीन) सरकार बनेको छ । दुबईका यूबराज तथा...

December 15, 2021

विद्युत प्राधिकरणको बील सँकलन काउण्टर पाँच दिनसम्म बन्द हुने 

काठमाडौँ, १, पुस । नेपाल विद्युत प्राधिकरणले पाँच दिनसम्म बील संकलनको काउण्टर अर्थात आय संकलन काउण्टर बन्द गर्ने सूचना गरेको...

December 15, 2021

गोरखामा पहिलो पटक मकैको बिउ उत्पादन

काठमाडौँ, १, पुस । गोरखाका किसानले जिल्लामै उत्पादन भएको मकैको बिउ रोप्न पाउने भएका छन् । गोरखामा पहिलो पटक मकैको...

December 15, 2021

मनकामना केबलकार चार दिन बन्द हुने

काठमाडौँ, १, पुस । मनकामना केबलकार आइतबारदेखि चार दिन बन्द हुने भएको छ । गियर बक्स र टावरको मर्मत गर्नुपर्ने...

December 15, 2021

सर्लाहीमा आगोले जलेर तीनको मृत्यु

काठमाडौँ, १, पुस । सर्लाहीमा आगोले जलेर तीन जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजेको...

December 15, 2021

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइने

काठमाडौँ, १, पुस । सचेत, सीपमूलक र सुरक्षित रोजगार स् मर्यादित श्रम आप्रवासनको मूल आधार भन्ने नाराका साथ यसवर्ष पनि...

December 15, 2021

महिलालाई घाँस खुवाएको विज्ञापन बनाएपछि डेरी उद्योगले माग्यो माफी

काठमाडौँ, १, पुस । एउटा विज्ञापनमा महिलालाई गाईका रूपमा प्रस्तुत गरेपछि दक्षिण कोरियाको एउटा डेरी उद्योगले माफी मागेको छ ।...

December 15, 2021

शुक्रबारदेखि मौसम प्रतिकूल हुने, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १, पुस। भोलि शुक्रबारबाट नेपालमा मौसम प्रतिकूल हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून...

December 15, 2021

कर्मचारीलाई १० दिने भ्रमण बिदा कार्यक्रम अलपत्र

काठमाडौँ, १, पुस। आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी कर्मचारीलाई १० दिनको तलब र बिदा दिएर स्वदेश भ्रमण गराउने सरकारको कार्यक्रम...

December 15, 2021

गुगलले खोप नलगाएका कर्मचारीहरुलाई जागिरबाट निकाल्ने चेतावनी

काठमाडौँ, १,पुस। गुगलले आफ्ना कर्मचारीहरूलाई कम्पनीको कोभिड–१९ खोप नीतिको पालना नगरेमा तलब गुमाउने र बर्खास्त गरिनेसम्मको चेतावनी दिएको छ। कम्पनीले कोभिड...

December 15, 2021

आजको दिन कसरी शुरुवात गर्दा राम्रो, थाहा पाउनुहोस् तपाईँको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) सामाजिक र अध्यात्मिक कार्यबाट तपाईँलाई मानसम्मान मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने...

December 15, 2021

अझै बनेन चाबहिल-जोरपाटी-साँखु सडक 

काठमाडौँ २९ मङ्सिर ।चाबहिल-जोरपाटी-साँखु सडक विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमै...

December 15, 2021

भष्ट्रचार गरेको आरोपमा  काठमाडौँ महानगरका ५ कर्मचारी विरुद्ध मुद्दा दायर

काठमाडौँ २९ मङ्सिर । भष्ट्रचार गरेको आरोपमा काठमाडौँ महानगरका ५ कर्मचारी विरुद्ध मुद्दा दायर गरिएको छ ।टेकुस्थित भवन निर्माणमा बोलपत्र...

December 14, 2021

वैदेशिक रोजगारीको सम्पूर्ण लागत रोजगारदाताले बेहोर्ने व्यवस्था कार्यान्वयन गर्न सुझाव

काठमाडौँ २९ मङ्सिर ।नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले वैदेशिक रोजगारीका क्रममा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्थालाई कडाइका साथ...

December 14, 2021

मलेसियामा डुंगा दुर्घटना हुँदा ११ इन्डोनेसियालीको मृत्यु, २७ बेपत्ता

काठमाडौँ २९ मङ्सिर ।मलेसियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।घटनामा परेका अरू २७ जना अझै पनि...

December 14, 2021

माघको दोस्रो साताभित्रै चोभार सुक्खा बन्दरगाह सञ्चालन, सुरुवातदेखि नै डिजिटल भुक्तानी

काठमाडौँ २९ मङ्सिर ।माघको दोस्रो साताअगाडि नै चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आउने भएको छ। भन्सार विभागले अन्तर्राष्ट्रिय भन्सार दिवस अगाडि...

December 14, 2021

एक किलो सुन सहित अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ २९ मंसिर।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल,...

December 14, 2021

अब ड्राइभिङ लाइसेन्स नवीकरणको अवधि १० वर्ष

काठमाडौँ, २९, मंसिर । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्ष बनाउने तयारी गरेको छ । अहिले पाँच...