image
image

मनकामना केबलकार चार दिन बन्द हुने

काठमाडौँ, १, पुस । मनकामना केबलकार आइतबारदेखि चार दिन बन्द हुने भएको छ । गियर बक्स र टावरको मर्मत गर्नुपर्ने अनुसार केबलकार सेवा मर्मत सम्भारको लागि पुस ४ गते आइतबारदेखि ७ गते बुधबारसम्म बन्द रहने मनकामना केबलकारले जनाएको छ ।

पुस ८ गते बिहीबारदेखि पुनः सञ्चालनमा आउने एक सूचनामार्फत जानकारी गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।