image
image
मंगोलिया विरूद्द नेपालको सहज जीत, चारवटा विश्व किर्तिमान कायम
September 27, 2023

मंगोलिया विरूद्द नेपालको सहज जीत, चारवटा विश्व किर्तिमान कायम

काठमाडौ, १० असोज । नेपालले क्रिकेटमा चारवटा विश्व किर्तिमान बनाएको छ ।चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट...

युवराज सिंहको विश्व रेकर्ड नेपाली क्रिकेटर ऐरीले तोडे
September 27, 2023

युवराज सिंहको विश्व रेकर्ड नेपाली क्रिकेटर ऐरीले तोडे

काठमाडौं, १० असोज । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् ।नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय...

साफ यु फुटबल सेमिफाइनलः नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
September 27, 2023

साफ यु फुटबल सेमिफाइनलः नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १० असोज । नेपाल र भारतबिचको फुटबल प्रतिस्पर्धा हुदैँछ ।नेपालमा जारी साफ यू–१९ च्याम्पियनसिपमा नेपाल र भारत बिच प्रतिस्पर्धा...

एसियाली खेलकुद क्रिकेटः आज मंगोलियासँग प्रतिस्पर्धा गर्दै नेपाल
September 27, 2023

एसियाली खेलकुद क्रिकेटः आज मंगोलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं, १० असोज । नेपालले आज मंगोलियासँग क्रिकेट प्रतिस्पर्धा गर्दैछ । १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता पहिलो...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त
September 26, 2023

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार समाप्त भएको छ । दुईजना खेलाडीको पराजयसँगै जुडोमा नेपालको यात्रा...

एसियाली खेलकुद :  महिला क्रिकेटको उपाधि भारतलाई
September 25, 2023

एसियाली खेलकुद :  महिला क्रिकेटको उपाधि भारतलाई

काठमाडौँ, ८ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भारतले महिला क्रिकेटको उपाधि हात पारेको छ । सोमबार भएको...

आज जापानको सामना गर्दै नेपाली महिला फुटबल टिम
September 25, 2023

आज जापानको सामना गर्दै नेपाली महिला फुटबल टिम

काठमाडौं, ८ असोज । आज नेपालले १९औं एशियन गेम्स अन्तर्गतको महिला फुटबलमा जापानको सामना गर्दै छ ।यो खेल नेपाली समय...

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ
September 24, 2023

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं, ७ असोज । चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल...

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित
September 23, 2023

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् ।शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव...

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित
September 23, 2023

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिएका छन् । भावी अध्यक्षको कार्याकालका लागि...

क्यान निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक
September 23, 2023

क्यान निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ ।क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द...

६ वर्ष पछि फर्किएको आर्सनललाई ४–० को सुरुवाती जित
September 21, 2023

६ वर्ष पछि फर्किएको आर्सनललाई ४–० को सुरुवाती जित

काठमाडौं, ४ असोज । पहिलो खेलबाट आर्सनलले ऐतिहासिक तथा सानदार जित निकालेको छ । युरोपियन च्याम्पियन्स लिगमा ६ वर्ष पछि...

साफ यू–१९ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य
September 20, 2023

साफ यू–१९ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौं, ३ असोज । काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ । बिहीबारदेखि काठमाडौंमा हुने प्रतियोगिताको...

गल्फ क्रिकेट टी–२० च्याम्पियन सिपमा यूएईको विजयी
September 17, 2023

गल्फ क्रिकेट टी–२० च्याम्पियन सिपमा यूएईको विजयी

काठमाडौं, ३१ भदौ । यूएईले गल्फ क्रिकेट टी–२० च्याम्पियनसिपमा विजयी हासिल गरेको छ । कतारमा जारी प्रतियोगितामा यूएईले ओमानलाई २२...

September 15, 2023

श्रीलंका फाइनलमा, भारतसँग उपाधि भिडन्त

काठमाडौं, २९ भदौ । पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत गएराति...

September 11, 2023

आज म्यान्मारसँग दास्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

काठमाडौं, २५ भदौ । नेपालले आज म्यान्मारसँग दास्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ। विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा रहेको...

September 10, 2023

एसिया कपः आज भारत पाकिस्तान प्रतिस्पर्धा गर्दै

काठमाडौंं, २४ भदौ । एसिया कप क्रिकेट अन्तर्गत आज विश्व क्रिकेटका दुई उम्दा टोली भारत र पाकिस्तान भिड्दै छन् ।...

September 7, 2023

पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो

काठमाडौं, २१ भदौ । पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ। एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको...

September 6, 2023

एसिया कप खेलेर स्वदेश फर्किए नेपाली क्रिकेट टोलीः विमानस्थलमा भव्य स्वागत

काठमाडौं, २० भदौ। एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किएको छ । आज दिउँसो श्रीलंकन एयलाइन्सबाट नेपाली टोली...

September 4, 2023

आइसीसी महिला टि २० विश्वकपः नेपाल सेमिफाइननलमा प्रवेश

काठमाडौ, १८ भदौ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै सेमिफाइनलमा पुगेको छ ।मलेसियाको...