image
image

अर्थ

July 7, 2022

नेप्से ३४.७१ अंकले घट्यो

काठमाडौँ, २४, असार । साताको अन्तिम कारोबरा दिन शुक्रबार सेयर बजार नेप्से परिसूचक १.७१ प्रतिशतले घटेको छ । शुक्रबार नेप्से...

July 7, 2022

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २४, असार ।आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो विहीबार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार...

July 7, 2022

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २४, असार ।नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको...

July 7, 2022

प्रि ओपन सेसन : ४ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, २४, असार । आज साताको अन्तिम कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक बढेको छ । अघिल्लो...

सयपत्री हाइड्रोपावरको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने
July 7, 2022

सयपत्री हाइड्रोपावरको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने

काठमाडौँ, २४, असार ।सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ...

July 7, 2022

आजबाट निष्कासनमा आयो अपर हेवाखोलाको १५ लाख कित्ता आईपीओ, कसरी दिने आवेदन ?

काठमाडौँ, २४, असार । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि...

July 6, 2022

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ, २३, असार । आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । कारोबार भएदेखि नै घट्न थालेको...

July 6, 2022

आज सुनको मूल्य १४०० ले घट्दा बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २३, असार ।आज विहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो बुधबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको सुनको...

July 6, 2022

प्रि ओपन सेसन : ७ अंक बढ्यो नेप्से परिसूचक

काठमाडौँ, २३, असार । आज बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंक बढेको छ । अघिल्लो कारोबारको दिन बुधबार...

July 6, 2022

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, २३, असार । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक...

July 6, 2022

किन घट्दैछ सुनको मूल्य ?

काठमाडौँ, २३, असार । अहिले असार महिनाकै कम मूल्यमा सुन कारोबार भइरहेको छ । साताको चौथो दिन हिजो बुधबार सुनचाँदीको...

July 6, 2022

अप्पर सोलु हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौँ, २३, असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन...

July 6, 2022

आज कति पुग्यो तरकारीको बजार भाउ ? हेर्नुहोस् मूल्यसुचीसहित

काठमाडौँ, २३, असार ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको मूल्य...

July 6, 2022

अन्तराष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेलको मूल्य

काठमाडौँ, २३, असार । आर्थिक मन्दीको आशङ्काले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा असर देखिन थालेको छ । विगत केही दिनको...

July 6, 2022

डलरको मूल्य उच्च हुँदा युरो २० वर्ष यताकै कमजोर अवस्थामा

काठमाडौँ, २३, असार । अमेरिकी डलरको मूल्य उच्च हुँदा युरो २० वर्ष यताकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकामा सम्भावित आर्थिक...

July 5, 2022

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम घट्यो

काठमाडौँ, २२, असार ।धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका...

July 5, 2022

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, २२, असार । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक...

July 5, 2022

प्रि ओपन सेसन : ६ अंक बढ्यो नेप्से परिसूचक

काठमाडौँ, २२, असार ।आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंक बढेको छ । अघिल्लो कारोबार दिन मंगलबार ४६।०८...

July 5, 2022

आज ओरालो लाग्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौँ, २२, असार । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार...

July 5, 2022

आज कति पुग्यो तरकारीको बजार भाउ ? हेर्नुहोस् मूल्यसुचीसहित

काठमाडौँ, २२, असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । बुधबार रातो आलुको...