image
image

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ, २३, असार ।  आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । कारोबार भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १६ अंकले घटेर बन्द भएको हो ।

यसक्रममा आज ४७ लाख ११ हजार कित्ता सेयर किनबेच भइ एक अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजार घटेपनि आज म्यूचुअल फण्ड समूहमा भने सुधार आएको छ । यो समूह ०.०९ अंकले बढेर बन्द भएको छ ।

यसबाहेक, अन्य कुनै पनि समूहमा सुधार आएको छैन । जीवन बीमा समूहमा सबैभन्दा धेरै ११५ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूहमा ४६ अंकको सुधार आउँदा उत्पादनमूलक समूहमा ४३ अंकको सुधार आएको छ । यसैगरी, लघुवित्त समूहमा ३७ अंकको सुधार आएको छ भने निर्जीवन बीमा समूह ३३ अंकले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।