image
image

प्रि ओपन सेसन : ४ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, २४, असार ।  आज साताको अन्तिम कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक बढेको छ ।

अघिल्लो कारोबारको दिन बिहीबार १६.६० अंक घटेर २०२७.३२ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ४.५५ अंक बढेर २०३१.८७ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६० अंक बढेको छ ।

शुक्रबार प्रि ओपन सेसनमा १४ स्टकको ४ लाख ७४ हजार ९७९ रुपैयाँ ४० पैसा बराबरको ९६६ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये १३ वटा स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।