image
image
देशभर हरिबोधिनी एकादशी मनाइँदै, विष्णु मन्दिरमा भक्तजनको घुइँचो

देशभर हरिबोधिनी एकादशी मनाइँदै, विष्णु मन्दिरमा भक्तजनको घुइँचो

मंसिर ५। भगवान् विष्णुको आराधनासँग सम्बन्धित महत्त्वपूर्ण धार्मिक पर्व हरिबोधिनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यस अवसरमा भक्तजनले व्रत बस्ने, नदी तथा कुण्डमा स्नान गर्ने र विष्णु भगवान्को पूजा–आराधना गर्ने परम्परा छ। काठमाडौं उपत्यकाका चाँगुनारायण, विशंखुनारायण, शेषनारायण तथा इचंगुनारायण मन्दिरलगायत देशभरका विष्णु मन्दिरमा भक्तजन पुग्ने गरेका छन्। धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म योगनिद्रामा रहनुभएका भगवान् विष्णु यस दिन जागा हुने विश्वास गरिन्छ। भोलिपल्ट तुलसी विवाह गर्ने परम्परा पनि रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।