image
image
अमेरिकी डलरको खरिददर १४८ रुपैयाँ ९७ पैसा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

अमेरिकी डलरको खरिददर १४८ रुपैयाँ ९७ पैसा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

मंसिर ५। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। बैंकले अमेरिकी डलरको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा निर्धारण गरेको छ। त्यस्तै, युरोपियन युरोको खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा कायम गरिएको छ। बेलायती पाउन्डको खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६८ पैसा रहेको छ। भारतीय १०० रुपैयाँको विनिमयदर भने खरिदमा १६० रुपैयाँ र बिक्रीमा १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकले बजारको अवस्थाअनुसार विनिमयदर जुनसुकै बेला संशोधन हुन सक्ने र वाणिज्य बैंकका दर फरक हुन सक्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।