image
image
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि सुरु

कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि सुरु

मंसिर २। नेपाली कांग्रेसले पार्टीको संगठन सुदृढीकरण, आन्तरिक सुधार तथा आगामी निर्वाचनको तयारीलाई लक्षित गर्दै ‘हामी तयार छौँ’ अभियान आज मंसिर १ गतेदेखि सुरु गरेको छ। महामन्त्री प्रदीप पौडेलले अभियानमार्फत पार्टीका कमजोरीको समीक्षा, वैचारिक स्पष्टता, नीतिगत दस्तावेज निर्माण र सशक्त प्रतिपक्षी भूमिका तयार गरिने बताएका छन्। अभियानअन्तर्गत मंसिर महिनाभित्र जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने र स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिने कांग्रेसको योजना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।