image
image
देशमा समस्याको निकासका लागि सही निर्णय भनेकै सरकारको विघटन हो : अध्यक्ष साह

देशमा समस्याको निकासका लागि सही निर्णय भनेकै सरकारको विघटन हो : अध्यक्ष साह

काठमाडौं । देशमा विद्यमान समस्याको निकासका लागि सही निर्णय भनेकै सरकारको विघटन रहेको जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको भनाइृ छ । आज काठमाडौंमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले देशको निकासको सही निर्णय भनेकै सरकारको विघटन रहेको भन्दै राष्ट्रपतीय प्रणालीमा गएर मात्रै देशमा स्थिरता हुने बताएका हुन् ।

उनले भने, ‘हामीले भनेका छौं, देशमा समस्याको निकासका लागि सही निर्णय भनेकै यो सरकारको विघटन, यो व्यवस्थाको विकल्पमा अन्तरिम सरकार बनाएर अघि बढ्ने हो । अब राष्ट्रपतीय प्रणालीमा जानुपर्छ अनि मात्रै देशमा स्थिरता हुन्छ । अनैतिक राजनीतिको स्थिति छ । नैतिकताको बाटो जानुपर्छ ।’उनले सरकारले मिटर ब्याजीको नाममा भ्रष्टाचार र घुस खोरीलाई बढवा दिएको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।