image
image

समाचार

September 28, 2021

तेह्रथुममा दैनिक १७ हजार लिटर दुध उत्पादन

काठमाडौँ, १३, असोज । तेह्रथुमका किसानहरु व्यावसायिक रुपमा पशुपालनतर्फ आकर्षण बढ्दै गएपछि दुध उत्पादनमा वृद्धि भएको छ । जिल्लाको पश्चिमी...

September 28, 2021

लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित

काठमाडौँ, १३, असोज । लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक...

September 28, 2021

आईएमई पे र नियोटेरिक नेपालबीच सम्झौता

काठमाडौँ, १३, असोज । डेलिभरीको पनि व्यवस्था आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आईएमई पे’ र नियोटेरिक नेपालबीच...

डलर सटहीमा राष्ट्र बैंकको कडाई, २०० डलर बराबर भन्दा बढी नगद सटही नगर्न निर्देशन 
September 28, 2021

डलर सटहीमा राष्ट्र बैंकको कडाई, २०० डलर बराबर भन्दा बढी नगद सटही नगर्न निर्देशन 

डलर सटहीमा राष्ट्र बैंकको कडाई, २०० डलर बराबर भन्दा बढी नगद सटही नगर्न निर्देशन काठमाडौँ, १३, असोज । नेपाल राष्ट्र बैंकले...

सभामुख सापकोटाविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा हेर्न नमिल्नेुमा
September 28, 2021

सभामुख सापकोटाविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा हेर्न नमिल्नेुमा

काठमाडौँ, १३, असोज । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा पेसीमा चढेको भएपनि ुहेर्न नमिल्नेुमा परेको छ। पूर्णिमाया लामा लगायतले...

 मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिदैँ 
September 28, 2021

 मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिदैँ 

काठमाडौँ, १३, असोज । सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालनसँगै तयारी खानेकुरा गाउँ पुगेपछि...

 रिजलाइन इनर्जीले २० लाख कित्ता आईपीओ निष्कासनको तयारी 
September 28, 2021

 रिजलाइन इनर्जीले २० लाख कित्ता आईपीओ निष्कासनको तयारी 

काठमाडौँ, १३, असोज । रिजलाइन इनर्जीले २० लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले अधिकृत तथा जारी पुँजी ६९...

 प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले २० असोजमा विश्वासको मत लिने
September 28, 2021

 प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले २० असोजमा विश्वासको मत लिने

काठमाडौँ, १३, असोज । प्रदेश–२ मा का मुख्यमन्त्री लालबाबु राउतले २० असोजमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषदको बुधबारको बैठकले...

घट्यो सुनको मूल्य
September 28, 2021

घट्यो सुनको मूल्य

काठमाडौँ, १३, असोज । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य...

 केरा खेतीले बजार नपाएपछि किसान बने चिन्तित  
September 28, 2021

 केरा खेतीले बजार नपाएपछि किसान बने चिन्तित  

काठमाडौँ, १३, असोज । विगत १५ वर्षदेखि केरा खेती गर्दै आएका नवलपरासीको प्रतापपुर गाउँपालिका ६ का किसान मोतीलाल कोइरी यस...

३ दिनको प्यानिक सेलले २०४ अंकको पहिरो, किन आत्तिएर सेयर बिक्री गर्दैछन् लगानीकर्ता 
September 28, 2021

३ दिनको प्यानिक सेलले २०४ अंकको पहिरो, किन आत्तिएर सेयर बिक्री गर्दैछन् लगानीकर्ता 

काठमाडौँ, १३, असोज । गत साता सेयर बजारले यो सिजनको सर्वाधिक तल्लो बिन्दुलाई छोएर उकालो यात्रा तय गरेको विश्लेषण गरिएको...

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने बढे, बैंकका कर्मचारीको हकमा के हुन्छ ?
September 28, 2021

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने बढे, बैंकका कर्मचारीको हकमा के हुन्छ ?

काठमाडौँ, १३, असोज । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको आवद्धता बढ्दो छ। पछिल्लो तथ्यांकअनुसार कोषमा १५ हजार पाँच सय...

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा पेसीमा
September 28, 2021

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा पेसीमा

काठमाडौँ, १३, असोज । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा पेसीमा चढेको छ। पूर्णिमाया लामा लगायतले दायर गरेको मुद्दाको...

September 28, 2021

महासंघ र उर्जामन्त्री भुसालबीच भेटघाट, प्राधिकरण र आयोगको निर्णय सच्याउन आग्रह

काठमाडौँ, १३, असोज । नेपाल उद्योग वाणिज्य महासंघले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालसँग भेटघाट गरेको छ । महासंघका वरिष्ठ...

माधव कुमार नेपाल अस्वस्थ, नेपाल दम्पतीलाई नै देखियो समस्या
September 28, 2021

माधव कुमार नेपाल अस्वस्थ, नेपाल दम्पतीलाई नै देखियो समस्या

काठमाडौँ, १३, असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि नियमित भेटघाटका कार्यक्रम बन्द...

September 28, 2021

कांग्रेसको नगर समितिमा भोट हाल्दै चौधरीले भने – कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याऔं

काठमाडौँ, १३, असोज । उद्योगपति तथा चौधरी समूहका अध्यक्ष विनोद चौधरीले पार्टीका कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याउन पर्ने बताएका छन् ।...

September 28, 2021

दुई सातायता तरकारीको भाउ अचाक्ली बढ्यो, केमा बढ्यो कति ?

काठमाडौँ, १३, असोज ।दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल...

September 28, 2021

कस्तो रहनेछ आजको मौसम ? कुन कुन स्थानमा वर्षाको सम्भावना रहेको छ

काठमाडौैँ, १३, असोज । बङ्गालको खाडीको उत्तर पश्चिम भू–भाग, पश्चिम बङ्गाल र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव...

September 28, 2021

थप उपचार गर्न थाइल्याण्ड गए बर्षमान पुन

काठमाडौँ, १३, असोज । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन्। आज बिहान नेता पुन...

September 28, 2021

त्रिभुवन विमानस्थलबाट सुनसहित २ जना पक्राउ

काठमाडौँ१२ असोज । त्रिभुवन विमानस्थलबाट सुनसहित २ जना पक्राउ परेका छन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अन्तराष्ट्रिय उडानतर्फको आगमन पार्किङ...