रिजलाइन इनर्जीले २० लाख कित्ता आईपीओ निष्कासनको तयारी
काठमाडौँ, १३, असोज । रिजलाइन इनर्जीले २० लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको छ ।
कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार रुपैयाँको ३० प्रतिशतले आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने जनाएको हो ।
उसले १०० रुपैयाँ अंकित दरका २० लाख ८२ हजार ८ सय ७० कित्ता आईपीओ जारी गर्नेछ ।
आईपीओ निष्कासन प्रकृयालाई अगाडि बढाउन कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त पनि गरिसकेको छ ।
यो कम्पनीले गोरखा जिल्लाको अजिरकोट–२ मा रहेको चेपे नदीमा सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको क्षमता ९।०५ मेगावाट रहेको छ ।