image
image

त्रिभुवन विमानस्थलबाट सुनसहित २ जना पक्राउ

काठमाडौँ  १२ असोज । त्रिभुवन विमानस्थलबाट सुनसहित २ जना पक्राउ परेका छन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अन्तराष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट ९ सय ४९ दशमलव ५ ग्राम सुनसहित २ जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका ३३ वर्षीय समुन्द्र दंगाल र बढानिलकण्ठ नगरपालिका–१२ बस्ने ४३ वर्षीय सन्तविर राई रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।