image
image

समाचार

October 7, 2021

अखाद्य वस्तु भण्डारणका किराना पसल

काठमाडौँ, २२, असोज। बागलुङ बजारस्थित उपल्लोचौरको जाल्पा सपिङ सेन्टर (किराना पसल)मा ८० प्रतिशत म्याद गुर्जेका सामग्री फेला प¥यो । बजार...

October 7, 2021

भारत-चीन सीमा विवाद: अरुणाचलमा दुवै देशका सैनिकबीच पुनः भिडन्त

काठमाडौँ २२ असोज। भारतीय र चिनियाँ सैनिकहरूबीच अरुणाचल प्रदेशको तवाङमा गत साता झडप भएको भारतीय सञ्चारमाध्यम इन्डियन एक्प्रेसले लेखेको छ...

देउवा नेतृत्वको सरकारमा जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने 
October 7, 2021

देउवा नेतृत्वको सरकारमा जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने 

काठमाडौँ, २२, असोज । जनता समाजवादी पार्टी जसपाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।...

मन्त्री बन्न कम्बिनेसन मिलेनः मेटमणि चौधरी
October 7, 2021

मन्त्री बन्न कम्बिनेसन मिलेनः मेटमणि चौधरी

काठमाडौँ, २२, असोज । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले राजनीतिकर्मीका लागि मन्त्री पद गौण भएको उल्लेख गरेका छन्। उनले...

सरकारले संघीय निजामती सेवा विधेयक फिर्ता लिन लागेको भन्दै लालबाबु पण्डितको आपत्ति
October 7, 2021

सरकारले संघीय निजामती सेवा विधेयक फिर्ता लिन लागेको भन्दै लालबाबु पण्डितको आपत्ति

काठमाडौँ, २२, असोज । सरकारले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिन लागेकोप्रति पूर्वमन्त्री लालबाबु पण्डितले आपत्ति जनाएका छन् ।...

October 7, 2021

प्रतिनिधिसभाको बैठक बस्दै, रेल्वे विधेयक र निजामती सेवा विधेयक फिर्ता लिँदै सरकार

काठमाडौँ, २२, असोज । सरकारले निजामती सेवा विधेयक २०७५ फिर्ता लिने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

October 7, 2021

बैतडीमा दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात

काठमाडौँ, २२, असोज। बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका १ स्थित हाट स्वास्थ्य चौकीमा कार्यरत दुई...

मन्त्री छान्ने विषयलाई लिएर जनता समाजवादी पार्टीमा देखियो मा विवाद
October 7, 2021

मन्त्री छान्ने विषयलाई लिएर जनता समाजवादी पार्टीमा देखियो मा विवाद

काठमाडौँ, २२, असोज । मन्त्री छान्ने विषयलाई लिएर जनता समाजवादी पार्टी जसपा मा विवाद देखिएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी...

October 7, 2021

तास खेलेको आरोपमा १६ जना पक्राउ

काठमाडौँ, २२, असोज । मध्यरातमा हल्ला गरेर तास खेलेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायणबाट १६ जनालाई पक्राउ गरेको छ । गएराति...

October 7, 2021

बजारमा दसैँको रौनक

काठमाडौँ, २२, असोज । अघिल्लो सालको दसैँ–तिहारमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको कारण आर्थिक गतिविधिहरू सुस्त बनेको थियो भने यो...

 नेकपा एकीकृत समाजवादीका सांसद भवानीप्रसाद खापुङले गरे राज्यमन्त्री अस्वीकार 
October 7, 2021

 नेकपा एकीकृत समाजवादीका सांसद भवानीप्रसाद खापुङले गरे राज्यमन्त्री अस्वीकार 

काठमाडौँ, २२, असोज । नेकपा एकीकृत समाजवादी सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने भएका छन् । एकीकृत समाजवादीले गठबन्धनको भागबण्डा...

October 7, 2021

बेलायतले नेपाललाई ‘रेड लिस्ट’बाट हटायो

काठमाडौँ, २२, असोज । कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ। अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा...

पछिल्लो समयको चर्चाले झाँक्री स्वास्थ्यमन्त्री बन्दै  
October 7, 2021

पछिल्लो समयको चर्चाले झाँक्री स्वास्थ्यमन्त्री बन्दै  

काठमाडौँ, २२, असोज । शेरबहादुर देउवा नेतृत्वको सरकारले झन्डै तीन महिनापछि आज शुक्रबार पूर्णता पाउँदैछ । प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ...

October 7, 2021

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

काठमाडौँ, २२, असोज । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको...

October 7, 2021

दसैँको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा गरी मनाइँदै

काठमाडौँ, २२, असोज । दसैँको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दसैँ घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरी मनाइँदैछ । ब्रह्मचारिणी...

October 7, 2021

अमेरिकामा रहेका नेपालीले विधिपूर्वक राखे जमरा

काठमाडौँ, २२, असोज । अमेरिकामा दसैँको पहिलो दिन घटस्थापनासंगै नेपालीको दसैँ सुरु भएको छ । अमेरिकामा सोमबार बिहानै नेपाली मन्दिर...

October 7, 2021

आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

काठमाडौँ, २२, असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। सत्तारूढ गठबन्धनका शीर्ष नेतासँग उनले मन्त्री...

October 7, 2021

हेर्नुहोस् आज शुक्रवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान...

October 7, 2021

हटाईयो नागढुंगा प्रहरी प्रभागका सबै प्रहरी

काठमाडौँ २१ असोज । नागढुंगा प्रहरी प्रभागका प्रहरी निरीक्षकसहित सबै जना प्रहरीलाई हटाइएको छ। कार्यालयले बुधबारदेखि लागू हुने गरी...

October 7, 2021

सरल बैंकिङ सेवा सुरु

काठमाडौँ २१ असोज । बैंक तथा वित्तीय संस्थाका लागि ‘सरल बैकिङ्ग सेवा’ सञ्चालनमा ल्याइएको छ । संस्थाका सेवाबारे सबै जानकारी...