image
image

समाचार

October 17, 2021

उपत्यका सहित विभिन्न जिल्लमा भूकम्पको धक्का महसुस 

काठमाडौँ १ कात्तिक। काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएको बताईएको छ...

October 17, 2021

धान बालीमा क्षति पुगे पछि किसान चिन्तित 

काठमाडौँ १ कात्तिक ।वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् ।...

October 17, 2021

पोखरामा अन्तरिक पर्यटक बढ्दै 

काठमाडौँ १ कात्तिक । कोरोना कहरका कारण झण्डै दुई वर्षयता सुनसान बनेको पोखराका तालतलैया, गुफा, धार्मिकस्थल अधिकांश स्थानमा आन्तरिक पर्यटकको...

October 17, 2021

बस दुर्घटनामा ३० घाइते, १० को अवस्था गम्भीर

काठमाडौँ १ कात्तिक। नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० को अवस्था...

October 17, 2021

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा

काठमाडौँ, १, कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्भिक अस्पताल पुगेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का...

October 17, 2021

जङ्गली हात्तीका बथानले धानबालीमा क्षति

काठमाडौँ, १, कात्तिक । जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा क्षति पुर्याएको छ । चुरे क्षेत्रबाट बस्तीमा...

October 17, 2021

दुर्लभ सानो खैरो गिद्धको अनुसन्धान

काठमाडौँ, १, कात्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा रहेका विश्वमै दुर्लभ मानिएको सानो खैरो गिद्धको अनुसन्धान गरिएको छ...

October 17, 2021

अझै दुई दिन वर्षाको सम्भावना,धान काट्न हतार नगर्नुहोस्

काठमाडौँ, १, कात्तिक । यति बेला मुलुकका सबैजसो भागमा धान पाकेको छ भने किसानलाई घर भित्र्याउने चटारो सुरु भएको छ...

October 17, 2021

वर्षाले कृषि बालीलाई राहत

काठमाडौँ, १, कात्तिक। वर्षा भएपछि यहाँका कृषक खुशी भएका छन् । वर्षाले विशेषगरी तरकारीखेतीलाई सहयोग पु¥याएको छ । पसाउँदै गरेको...

October 17, 2021

रूपन्देहीमा बाढीले बगायो डाइभर्सन, यातायात अवरूद्ध

काठमाडौँ, १, कात्तिक । रूपन्देहीमा बाढीले डाइभर्सन बगाएको छ।देवदहस्थित घोडाहमा बनाइएको डाइभर्सन बाढीले सोमबार बगाएको हो। आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको...

October 17, 2021

नुवाकोटको किस्पाङमा बस दुर्घटना, २० जनाभन्दा बढी घाइते

काठमाडौँ, १, कात्तिक । नुवाकोटको किस्पाङमा सोमबार बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्री घाइते भएका छन् । जिल्ला ट्राफिक...

October 17, 2021

१२ जिल्लाका सीडीओ हेरफेर

काठमाडौँ, १, कात्तिक । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरबदल गरेको छ । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै...

October 17, 2021

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित शून्य

काठमाडौँ, १, कात्तिक । सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण शून्य देखिएको छ। २४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण...

October 17, 2021

चहलमाथि जातिगत टिप्पणी गरेको मामिलामा युवराज सिंह पक्राउ

काठमाडौँ, १, कात्तिक । अनुसूचित जाति विरुद्ध अपमानजनक टिप्पणी गरेको मामिलामा क्रिकेटर युवराज सिंहलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।...

October 17, 2021

वर्षाले पाकेको धान बाली नष्ट

काठमाडौं, १ कात्तिक । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन्...

October 17, 2021

कर्णालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

काठमाडौं, १ कात्तिक । दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय...

October 17, 2021

आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ

केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा...

कर्णालीमा दसैँ अवधिमा ३७ को मृत्यु
October 17, 2021

कर्णालीमा दसैँ अवधिमा ३७ को मृत्यु

काठमाडौं कार्तिक १। दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले...

बंगलादेश एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित
October 17, 2021

बंगलादेश एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित

काठमाडौं कार्तिक १।युएईर ओमानमा जारी आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमै बंगलादेश पराजित भएको छ। आइतबार राति भएको पहिलो चरणको...

ओमानको विजयी सुरुआत
October 17, 2021

ओमानको विजयी सुरुआत

आयोजक ओमानले आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । काठमाडौं असोज ३१ । पहिलो चरण अन्तर्गत आइतबार भएको...