१२ जिल्लाका सीडीओ हेरफेर
काठमाडौँ, १, कात्तिक । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरबदल गरेको छ । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री बालकृष्ण खाँणले काज सरुवा गर्दै १२ जिल्लाका सीडीओ हेरफेर गरेका हुन् ।
गृह मन्त्रालयका सहसचिव किरण थापा कैलालीको सीडीओ बनेका छन् गृहकै अर्का सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँचीको सीडीओको जिम्मेवारी दिईएको छ ।
सूचीः

गृह मन्त्रालयका सहसचिव किरण थापा कैलालीको सीडीओ बनेका छन् गृहकै अर्का सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँचीको सीडीओको जिम्मेवारी दिईएको छ ।
सूचीः










