image
image

उपत्यका सहित विभिन्न जिल्लमा भूकम्पको धक्का महसुस 

काठमाडौँ १ कात्तिक ।   काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लमा  भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएको बताईएको छ ।

राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार आज सोमबार १ बजेर ४६ मिनेट जाँदा ४ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का उपत्यका सहित आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।