image
image

समाचार

October 27, 2021

किन बन्द भयो लाइसेन्सको अनलाइन आवेदन 

काठमाडौँ ११ कात्तिक । यातायात व्यवस्था विभागले कात्तिक ९ गते देखि खुलाईएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन...

October 27, 2021

 आठ कार्यालय, १९ घरमा तोडफोड र चोरी भएपछि 

काठमाडौँ ११ कात्तिक। बागलुङको निसीखोला गाउँपालिकाको विभिन्न कार्यालय, विद्यालय र घरमा तोडफोड तथा चोरी भएको छ ।मङ्गलबार राति गाउँपालिकाको कार्यालयसहित...

October 27, 2021

डलर साट्ने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ ११ कात्तिक । अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा काठमाडौं गोकर्णेश्वर ८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३...

October 27, 2021

याङ र घुन्सामा आलु उत्पादन वृद्धि

काठमाडौँ, ११, कात्तिक। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङ र वडा नं ६ घुन्सामा आलु उत्पादन वृद्धि भएको छ । गत वर्ष...

October 27, 2021

नेपालसहित चार देशको सुन्तला महोत्सव हुँदै, नेपालबाट के के हुँदै छ प्रदर्शन ?

काठमाडौँ ११ कात्तिक । नेपालसहित चार देशको सुन्तला महोत्सव हुने भएको छ । आगामी मङ्सिर २४, २५ र २६ गते...

October 27, 2021

आर्यन खानसँग सेल्फी खिच्ने क्रममा किरण गोसावी पक्राउ

बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानविरुद्ध लागुऔषध मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (NCB) का स्वतन्त्र साक्षी किरण गोसावीलाई पुणे शहर...

October 27, 2021

महाकालीमा डुंगा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता

कामठाडौँ, ११, कात्तिक । महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु...

October 27, 2021

सर्वोच्चका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन

काठमाडौँ, ११, कात्तिक । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधन भएको छ । उनको बिहीबार बिहान ८४ वर्षको...

October 27, 2021

नेपाल बङ्गलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल  तथा सरुवा रोग अस्पताल टेकुलाई सहयोग  

काठमाडौँ, ११, ,कात्तिक । नेपालमा बढ्दो कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो...

October 27, 2021

आजको मौसम कस्तो रहला ?

काठमाडौँ, ११, कात्तिक । आज विहिबार मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । देशभर आंशिक...

October 27, 2021

हेर्नुहोस् आजको राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत...

October 27, 2021

कुवेतमा रोजगारीको अवसर 

काठमाडौँ १० कात्तिक ।कुवेतमा भारी संख्यामानेपाली कामदारको माग गरिएको छ । कुवेतको विभिन्न कम्पनीले सेकुरेटी गाड पदमा ४८ जना महिला...

October 27, 2021

सबै भन्दा बढी डिजेल आयात

काठमाडौँ १० कात्तिक । विभागको तथ्याङ्कानुसार तीन महिनामा रु २३ अर्ब ३२ करोड ४४ लाख ७१ हजार बराबरको डिजेल आयात...

October 27, 2021

अचानक पड्कियो राष्ट्रियसभाकी उपाध्यक्षको  पिएसओले बोकेको पेस्तोल

काठमाडौँ १० कात्तिक । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालको सुरक्षागार्डले बोकेको पेस्तोल अचानक पड्किएको छ । सिंहदरबारमा भएको घटनापछि अनुसन्धान बढाइएको...

October 27, 2021

घट्ने भयो विद्युत महसुल, कति युनिटको कति पर्छ शुल्क ?

काठमाडौँ १० कात्तिक । विद्युतको महशुल घटाईने भएको छ । विद्युत नियमन आयोगले मंसिरबाट लागू हुने गरी विद्युतको नयाँ महशुल...

October 26, 2021

९४ तोला चाँदीसहित एक पक्राउ

काठमाडौँ १० कात्तिक । ९४ तोला चाँदी सहित ३० वर्षीय युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिका–३ छालगाछीबाट विल नभएको...

October 26, 2021

भूमि आयोगद्वारा जग्गा वितरणको तयारी 

काठमाडौँ १० कात्तिक । राष्ट्रिय भूमि आयोगले जग्गा वितरण प्रक्रिया शुरू गर्ने तयारी गरेको छ । आयोगले आगामी माघ महिना...

October 26, 2021

साउदीमा नेपाली दूतावासका लागि जग्गा खरिद सम्झौतामा हस्ताक्षर 

काठमाडौँ, १०, कात्तिक । साउदीमा नेपाली दूतावासका लागि जग्गा खरिद सम्झौतामा हस्ताक्षर गरिएको छ । नेपाल सरकारले विदेशस्थित नेपाली नियोगहरूका...

October 26, 2021

बाह्रबर्षे मकर मेला : पनौती नगरद्वारा व्यवस्थापनको तयारी

काठमाडौँ, १०, कात्तिक । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न अब ८० दिन बाँकी...

October 26, 2021

मानव अधिकार प्रतिष्ठानको अध्यक्षमा डा कोजू

काठमाडौँ, १०, कात्तिक । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान जिल्ला शाखा भक्तपुरको अध्यक्षमा डा राजेन्द्र कोजूलाई पुनः चयन गरिएको छ । प्रतिष्ठान...