image
image

आजको मौसम कस्तो रहला ?

काठमाडौँ, ११, कात्तिक । आज विहिबार मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । देशभर आंशिक बदलली देखि सामान्यतया सफा रहने छ । 

साथै उच्च पहाडी तथा हिमाली भू–भागमाका एक दई स्थानहरुमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै आज राति देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने विभागले जनाएको  छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
100%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।